नियम १०५
रकम बुझाउने
प्रचलित कानूनबमोजिम लाग्ने कोर्ट फी, अन्य कुनै दस्तुर तथा राजस्व अनलाइन मार्फत अदालतको बैक खातामा प्राप्त हुन आएको अवस्थामा बाहेक त्यस्तो रकम अदालतमा प्राप्त हुनासाथ तुरुन्त आर्थिक प्रशासन शाखामा बुझाउनु पर्नेछ ।